२. वडाको चिनारी
२.१ भौगोलिक स्थान
यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र बागलुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ।
२.२ ऐतिहासिक पहिचान नामांकन
.गाजाको दह, माइस्थान, जैमिनी घाट, भैरवस्थान, जैमिनी ऋषि शिव मन्दिर, राधाकृष्ण मन्दिर, हाडिकोट आदि धार्मिक तथा पर्यटकीय स्थल रहेका छन । मूख्य शहरी एरिया कुश्मीशेरा, वलेवा, रुम्टा, गाइथुने घाट, ठेउले ,जाडी, व्याडथला, नेपाने, चिलाउने खर्क, सतिदुङ्गा नाम्दुक, डाँडाखानी, देउराली, पुरानो देविस्थान गाँउ आदि पर्यटकीय स्थल रहेको छ । यहाँको खोलानाला वनजं∙गल जडीवुटी खनिज मठमन्दिर तथा ऐंतिहासिक पुरातात्विक स्थलले यहाँको पहिचान दिएको छ ।
२.३ राजनीतिक स्थिति
..