पृष्ठभूमि

जैमिनी नगरपालिका वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको छ । यो नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुसार स्थापना भएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको यस नगरपालिकाको मध्ये भागमा शास्त्रीय मान्यता प्राप्त जैमिनीधाम रहेको छ । जैमिनी ऋषिको तपस्याका बलले अझै पवित्र वनेको तीर्थस्थल क्षेत्र भएकोले पनि जैमिनी ऋषिकै नाम समेत जोडेर यस नगरपालिकाको नाम जैमिनी रहन गएको पाईन्छ । यस नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको छ । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने यो नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसँग समेत जोडिएको छ । जैमिनी नगरपालिका साविक गा.वि.स कुश्मीसेरा, दमेक, सर्कुवा विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ भने जनसंख्या ३१,४३० (ज.ग.२०६८) रहेको छ । यसको क्षेत्रफल११८.७१ वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ ।

Read More  

वडाहरु

१०

घरधुरी

५७८८

जनसंख्या

२९४९१

पुरुष जनसंख्या

१५२६०

महिला जनसंख्या

१४२२७

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

११८.७२
भौगोलिग विवरण
  • पुरुष १५०६
  • महिला १३५१
  • ( जम्मा ) २८५७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १४८६
  • महिला १३२०
  • ( जम्मा ) २८०६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १२३०
  • महिला १२६४
  • ( जम्मा ) २४९४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०५४
  • महिला ९६२
  • ( जम्मा ) २०१६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १२५४
  • महिला ११९४
  • ( जम्मा ) २४४८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०८४
  • महिला १०७३
  • ( जम्मा ) २१५७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २१९३
  • महिला २००५
  • ( जम्मा ) ४१९८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७२०
  • महिला १६३१
  • ( जम्मा ) ३३५३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७२९
  • महिला १५१५
  • ( जम्मा ) ३२४५
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २००४
  • महिला १९१२
  • ( जम्मा ) ३९१७
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि १०२१९
ब्यापार ५३६
बैदेशिक रोजगारी २७८८
सरकारी नोकरी ३६०
शिक्षक ४७९
गैर सरकारी जागिर / नोकरी ४८५
ज्याल मजदुर ४३९
यातायात मजदुर १३५
ओधोगिक मजदूर २०
उद्यमी ३६
स्वरोजगार १६७
बेरोजगार २१०९
गृहणी २२३७
विद्यार्थी ४८१४
राजनीति सदस्य ५१
पण्डित÷पुरेत

नक्शा