पृष्ठभूमि
जैमिनी नगरपालिका वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको छ । यो नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुसार स्थापना भएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको यस नगरपालिकाको मध्ये भागमा शास्त्रीय मान्यता प्राप्त जैमिनीधाम रहेको छ । जैमिनी ऋषिको तपस्याका बलले अझै पवित्र वनेको तीर्थस्थल क्षेत्र भएकोले पनि जैमिनी ऋषिकै नाम समेत जोडेर यस नगरपालिकाको नाम जैमिनी रहन गएको पाईन्छ । यस नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको छ । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने यो नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसँग समेत जोडिएको छ । जैमिनी नगरपालिका साविक गा.वि.स कुश्मीसेरा, दमेक, सर्कुवा विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ भने जनसंख्या ३१,४३० (ज.ग.२०६८) रहेको छ । यसको क्षेत्रफल११८.७१ वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ ।
Read Moreवडाहरु
१०घरधुरी
५७८८जनसंख्या
२९४९१पुरुष जनसंख्या
१५२६०महिला जनसंख्या
१४२२७अन्य जनसंख्या
४क्षेत्रफल (वर्ग किमी)
११८.७२- पुरुष १५०६
- महिला १३५१
- जम्मा(पुरुष + महिला) २८५७
- ( घरधुरी ) ६१६

- पुरुष १४८६
- महिला १३२०
- जम्मा(पुरुष + महिला) २८०६
- ( घरधुरी ) ५४०

- पुरुष १२३०
- महिला १२६४
- जम्मा(पुरुष + महिला) २४९४
- ( घरधुरी ) ४९४

- पुरुष १०५४
- महिला ९६२
- जम्मा(पुरुष + महिला) २०१६
- ( घरधुरी ) ४१५

- पुरुष १२५४
- महिला ११९४
- जम्मा(पुरुष + महिला) २४४८
- ( घरधुरी ) ५११

- पुरुष १०८४
- महिला १०७३
- जम्मा(पुरुष + महिला) २१५७
- ( घरधुरी ) ४२३

- पुरुष २१९३
- महिला २००५
- जम्मा(पुरुष + महिला) ४१९८
- ( घरधुरी ) ७११

- पुरुष १७२०
- महिला १६३१
- जम्मा(पुरुष + महिला) ३३५३
- ( घरधुरी ) ६४२

- पुरुष १७२९
- महिला १५१५
- जम्मा(पुरुष + महिला) ३२४५
- ( घरधुरी ) ६६२

- पुरुष २००४
- महिला १९१२
- जम्मा(पुरुष + महिला) ३९१७
- ( घरधुरी ) ७६४
